चेफाको कथा | Chefako Katha | Herne Katha EP76 | हेर्ने कथा
HTML-код
- Опубликовано: 12 апр 2025
- उदयपुर,धनकुटा, भोजपुर र खोटाङका पहाडी भेगका कोशी गडतिरका गाउँहरुबाट हिउँदमा नदीमाथि बाँस बगाएर तराई झारिन्छ । हामीले पनि कोसीमा बाँसका चेफासँगै बग्दै-बग्दै नदीको एउटा जोखिमपूर्ण यात्रा गर्ने निधो गर्यौं ।
#hernekatha #chefakokatha
For many years, people in eastern Nepal are risking their lives to transport bamboo through Koshi (one of the largest rivers) and sell them in southern plains. One fine morning, Herne Katha team joined this adventurous river trip of villagers from Udaypur and witnessed the hardships, struggles and smiles of the bamboo rafters.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly, proudly, independent journalism. We are free from any political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHern...
❤️
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
🙏🙏 Special Thanks - Suman Sagar Khatiwada & Bharat Ghimire 🙏
🎵 Folk Songs - Dinesh Subedi
🎶🎸🎹 Musical Song - Koshiko Pani (Nepathya) • Nepathya - "Koshiko P...
Flute - Pawal Rai
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने गर्नुस् है 🙏🏽
धेरै दिनको पर्खाई पछि यति तिठो भिडियो हेर्न पाईयो अहिले सम्मकै उत्कृष्ट भिडियो लाग्यो थोरै डर अनि धेरै उत्साहीत तुल्याउने भिडियो तयार पार्ने हेर्ने कथाका सम्पुर्ण टिमलाई हृदय देखिनै धन्यवाद! बाकी अर्को भिडियोको पर्खाईमा 🇳🇵🙏
Maile first time yo short documentary hereko hijo dekhi….omg ma ta kasto fan bhaye … Maile almost 10 wata heri sake tapai haru ko documentary. I must say, Huge hats off to all the team for hard work. Keep up the good work .. I am so proud of entire team.
@@magarsabin692 8 is a Gameplay Video made for with
यता हाम्रो पनि subscribe गरम न!
@Katie T सहि हो मलाई पनि लागेको कुरा!
ज्यान जोखिममा राखेर हामिलाई स्वोर्ग देखाऊने हेर्ने कथा टीमलाई हृदयदेखी मूरिमूरी धन्यवाद।आजको एपिसोड एकदम राम्रो लाग्यो।
Yo appishod ma sorga chahi kaha dekhnu vayo 🥺🥺🥺asto dukha gareko
Hamro desh sorga jastai cha vaneko ho bro 😎
अति उत्कृष्ट
"साहस मा आत्मियता"
मन र आत्म विभोर भयो।
यात्रा टुंगिदा चालै नपाई बुढी औंला र चोर औंला ले आँखा पुछ्न पुगेछु।
" मेरो कथा,हाम्रो कथा "
""""हेर्ने कथा""""
@@rajugurung677 same here bro
राम्रो फिल्म हेरेको भन्दा पनि आनन्द लाग्यो यो भिडियो हेर्दा ।
💘💘💘
Yo ta pahila nai aaisakrko katha hoina ra hjr???¿
हेर्ने कथाबाट प्रसारण हुने कार्यक्रम र साथी डटकमबाट प्रसारण हुने कार्यक्रम साह्रै मनपर्छ मलाई पनि , हाल दुबई बाट
@@tekbahadurshrestha5774 धेरै धेरै धन्यवाद हजुर
Hor sumar sirr
It’s difficult work but such a beautiful place it’s so nice 👍 thank you 🙏 so much all team god bless you all
बिध्या दिदी को सोर नै मीठो लाग्छ।नियमित हेर्ने गर्छु हेर्ने कथा म 🙏🙏😍😍🇳🇵🇳🇵
Yes thats true..❤️😩
Yes
👍👍
कता कता प्यारि दिदि बिधा सबैकि प्यारि चेलि को यो आवाज ले मेरो दुखेको मन लाइ थेरापि को काम गर्छ उदास जिन्दगि फेरि जिउन मन लाग्छ सुकेको छाति का जरा एकपटक फेरि हरियो हुन्छ ईश्वर सदैब दाहिना रहुन बिधा दिदि हजुर लाइ
आफ्नै ज्यान जोखिम मा राखेर हामिलाई हेर्ने कथा हेर्न उत्प्रेरित गर्नु हुने समस्त हेर्ने कथा परिवार लाई हृदय देखी नै नमन ❤!
मेरो देशमा यस्तो स्वर्ग छ !म चै बिदेशमा स्वर्ग खोज्दैछु 🙏🏽🙏🏽
हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद ❤️
NEPAL Swargama farkinu paro tapai ni chito hajur
Thanks for your good efforts
मन छोयो,
Xittai farki aaunus hoi miler npl ma k hi garaula ni maahi
Same yr😭
हेर्दाहेर्दै कति पटक भाबुक भएँ र कतिबेला मन नै झस्यङ झस्यङ भयो ☹️ सलाम 🙋♀️ छ हेर्ने कथा टोली लाइ😘
K saro daraunu vako twni binaa
Jaya ho!
@@yamsingjai9225 ☹️☹️☹️
सलाम छ जो चेफा बगाउनेलाइ
@@beenabantawa9895 जय होस!
सारै डर पनि लाग्यो अनि एकदमै रमाइलो पनि हामी सबै आ-आफ्नै दु:पिडा ...........😥😥🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
ठुलो प्रतीक्षा गरेपछी नयाँ भाग हेर्न पाईयो । धन्यवाद हेर्ने कथा परिवारलाई ,,,
Sam
Yes 👌👌👏👏👏👏
Me to
Same.
Same
२ छाक खानलाई जनताहरुले आफ्नो ज्यान दाउमा राखेर काम गरेका छन यो काम सारै कठिन र दु:ख दाहि छ ,मलाई त सरै भावुक र दुखित तुल्यायो ।
🌺🌺
दुई छाक खाना निम्ति जिबन दाउ लाउनु परने देखेर मेरो आखा नै रसायाे भन्या😪❤️😢
बिध्या बैनीको काम म त हेरीरहन्छु जति प्रसाम्सा गरे पनि पुग्दैन रहर सलाम छ हजुरलाई🙏❤️🙏
साच्चै, ती बालापनमा देखेका चेफा आज टाढा भएर पनि नजिकैबाट अवलोकन गर्ने मौका पाए ।
Heartily thankful to the entire team.
Huge respect♥️♥️♥️♥️
कति दुःखदायी जीवन ए मेरो देशका नेताहरू हो यि जन्ताको जोखिमपूर्ण जीववनयापन देखेर तिमीहरूलाई कसरी आनन्दको सास लिन्छौं। कति धेरै जोखिम अनि बैज्ञानिक लाग्यो।
आज त आफ्नै ठाउँको कथा हेर्न पाइयो धेरै खुसी लाग्यो
धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई
यो रियल कथा यो दुख मेहनत देखेर बास किन्ने ठेकदार हरुले अलि मुल्य बढाइ दिन आग्रह गर्दछु।
मेरो घर पनि उदयपुर हो। अनि म हेर्ने कथा को एक नियमित दर्शक पनि। त्यसमाथि पनि आज आफ्नै जिल्लाको कथा लिएर आउनु भएको छ।त्यसको लागि हेर्ने कथा को सबै टीम लाई धेरै धेरै धन्यवाद 🙏🙏 अनि सधैं उच्च सम्मान छ।
“बगिजानेहरु लाई किनाराले पनि छोड्दो रहेछ” कति मिठो शब्द😍😍
Matlab k
#oscar जितेको फिल्म भन्दा कुनै कम छैन salute those bravery people's. बिद्या दिदी को कथा भन्ने शैली धेरै नै मन पर्छ ।धन्यवाद सम्पुर्ण हेर्ने कथा परिवार लाई।
जति हेर्यो त्यति रमाइलो अनि आनन्द लाग्ने 😊आहा यति सुन्दर छ है मेरो मात्रृभुमी❤️❤️
हेर्ने कथा एउटा यस्तो कार्यक्रम हो जस्को प्रतीक्षामा बसिरहन्छु!
huge respect bidhya chapagain di..
एउटा साहासि काम बांच्न र बचाउन को जिन्दगी 🤟🙏 धन्यवाद हेर्ने कथा अनि बिध्या दिदि 🙏❤️
हामी नेपालीको आट दुख परिश्रम 🙏 अनि जस्तोसुकै परिस्थितिमा आफ्नो साथिलाई नछोड्ने बानी 🙏🙏 अनि बीच बिचमा हाम्रो पुर्बेली भाका 🙏यो परदेशमा बसेर हेर्दा केही क्षण आफ्नो देशमै भएजस्तो अनुभव भयो 🙏🇳🇵🇳🇵
मन आन्न्द भयो हेरेर।ती चेपा चलाउने दाइ हरु लाई केही नहोस मेरो कामना।
कथा जे जस्तो बिषय बस्तुमा होस्।
दिदि तपाईंको स्वरले नै कथा हेर्ने मन लगाउछ😍❤️
हेर्नेकथा को सबै युनिटसबै जनालाई मान्नै पर्छ कति जोखिम मोलेर यसरी आम दर्शक सामु भित्र कुना- कुना गएर लुकेर रहेको कथाहरु सम्प्रेशण गरिदिनु हुन्छ ।सलाम तर चेफाको यात्रा मा चाहि हामी हेर्ने लाई नै डर लाग्यो ।🙏🙏
हेट हिक्मत चै मानै प्रछ बिध्या चापागाईं दिदी ओमाइगड हेर्दै खेरी हाम्लाइत डर लाग्यो कसरी सकेको 👌👌👌👌 👍️👍️👍️👍️
कस्तो मन दुख्यो यो कथा हेरेर ,बाच्न र परिवार बचाउन जीवन नै जोखिममा राखेका यि युवा लाइ सलाम छ। यो मार्मिक र सुन्दर कथा हेर्न पाउदा हजुरहरू लाइ धेरै धन्यवाद छ।
शब्द नै भेटिएन कमेन्ट गर्न। हृदय देखिनै सलाम, चेफा खियाउने अनि याे जाेखिम माेलेर कथा बनाउने लाई!
प्रकृति सँग रमाउँदै आफ्नो जीविको पार्जन गर्ने परिवार लाई हेर्ने कथाले सबैको सामु प्रस्तुत गरिदिएकोमा हृदय देखि नै नमन गर्न चाहन्छु हेर्ने कथाको सम्पूर्ण टिमलाई जय होस्!
🙏
यस्को पाट २ पनि हेर्ने मन छ फिल्म हेरेको भन्दा पनि रमाईलो लाग्यो
ताईटानिक चलचित्र जस्तै लाग्यो ! रियालिटी ! प्राकृतिक दृश्य जस्तै ! जोखिमयुक्त यात्रा पनि छ ! गार्हो छ ! धन्यबाद सहित !
विदधाजी हजुरकाे साहस र कर्मलाई सलाम गर्नुपर्छ नेपालकी छाेरी भएर तपाँइले नेपाल चिनाउने काम गर्नुभएकाे छ।
म त बिग्रीन थालिसके क्या। जति हेर्यो त्यति हेर्न मन लाग्ने। कसम , हेर्ने कथा कहिले नटुङ्गियोस जस्तो लाग्छ।धेरै धेरै धन्यबाद Biddhya ji🙏
हेर्ने कथा मध्ये यो एपिसोट चै एक्दमै दयानिया र एक्दमै जोखिमपनी लागो हेर्ने कथा सबैटिमलाई शुभकामना 🙏🙏
हजुर हजुर मलाई पनि तेस्तोइ लाग्यो जोखिम पुर्न काम 🙊🙊
हेर्ने कथा अत्यन्तै मौलिक अनि अर्गानिक छ, विद्या जी लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद, हामीलाई नेपाल भित्रका जनताका कथा व्यथाहरु देखाएकोमा
यो प्रोगाम हेर्दा मनै आन्नद लाग्छ।आफुनै त्यहा पुगेको भान हुन्छ।बिध्या र पुरै टिमलाई बधाई छ।
❤️🇳🇵🥀😢😢🙏🙏सब्द मौन,मन भाबुक अनि दिमाग ले स्मरण गर्दै दर्शन गरायो मेरो जन्म भुमी संङ्गै मेरो बाल्यकाल त्यो सङ्गघर्स र चुनौतीपूर्ण ती तिता मिठा याद हरु ले भरी भराउ त्यो बन,पाखा,अनि खोली नदि को झझल्को❤️🤗
हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद धेरै पछी धेरै राम्रो भिडियो हेर्न पाइयो 🙏🙏🙏
हेर्नेकथा हेर्दा हेर्दै हिजोराती सुतेन म योटिम लाई । कोटि कोरि प्राणाम
डेन्जर यात्रा हेर्दा खेरी नै मुटु काम्यो चेफा चलाउने दाइ हरु को मिहिनेत लाई सलाम छ सधै भगवान ले रक्षा गरुन🙏🙏🙏🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
साहसिक यात्रा !फरक अनुभुति फरक प्रस्तुति !निकै राम्रो लाग्याे ।
ज्यान जोखिममा राखेर हजुरको खोज पत्रकारितालाइ सलुट जिवन भोगाइ संघर्ष दु:खद शिप कतै कला गाउँ घरका वास्तविक कथा एक अमुल्यै पुन्यको काम स्वर्ग जानलाइ हजुरलाइ अर्को छुट्टै कर्म गर्नुपर्दैन श्रीकृष्ण एसैमा खुशी हुनुहुनेछ सधै हाम्रो आयु नि हजुरलाइ थपियोस किनकि हामी ज्युदा लास जस्तै छौ हजुरको यो कर्मप्रति सदा सम्मान छ कहिल्यै हजुरको मन नफेरियोस एस्तै कथाको खोजिरहोस सबैमा चेतना फैलाइरहोस।
नदि बगेर समुन्द्र पुग्यो । बासहरु काठमाडौ ,धरानका बजारमा पुगे , माझीहरुको दैनिकी जोखिमपूर्ण काम चेफा धकेल्दैमा बित्दै छ । हरेक कथा फरक अनि मनपर्ने हेर्ने कथा
यात्रा जोखिमपूर्न भएपनि घरि घरि गुन्जिन्ने गितहरूले सारै मन छोयो गाउघरको याद आयो धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिमलाई !
Herna katha team लाई सलाम 🙏🏻 एस्टो जोखीम रिस्क लींयर यस्तों रामरो कथा लेऊनू भयको माँ । अनी ती सबै मेहनती चेफ़ा चलाऊने दाज़ु भाईहरूँलाई सलाम ।
साच्चै हजुर हरुको पानी माथिको यात्रा रमाईलो अनि दरलाग्दो छ यस भिडियोका लागि यहाँ हरु लाई सम्मान अनि धेरै धेरै माया । ❤❤🙏🏼🙏🏼🙏🏼🙏🏼👍🏼
आहा स्वर्ग जस्तो सुन्दर देश❤️❤️ धन्यवाद हेर्न कथा टिमलाई🙏🏻❤️
This story has so many layers, it's hard to describe it in a few sentences. Hopes, despair, triumph, courage, culture, aspirations, economics, politics, geography, nationhood, there are so many of them juxtaposed in this story. This is a nation of Dinesh Majhis' and Santosh Majhis' and I just wish our policymakers could find just a little of what they have in their hearts. I salute the Hamro Katha team for producing this incredible story. I am just out of words.
Very nice presentation supper.
Haha don't expect anything from politicians. They never did anything and never they will.
Rightly said..
I also felt those layers flowing in my mind watching this story.
@@binoddangol3364 thank you...this video is worthy of representing Nepal in international film competitions, in my opinion.
दक्षिण कोरीयाको एउटा गांवन्दो भन्ने नदीमा मैले यसरी नै करीब २ घन्टा वयवस्थित साधनसिहत यात्रा गर्दा निकै आनन्द महसुस भएको र आफूलाई भाग्यमानी ठानेको थिए तर कथा हेरेपछि लाग्न थाल्योकी म त कति अभागी रहेछु आफ्नै जन्मभूमीमा रहेको कयौ गुना बढी सुन्दर,मनोरम र अनेकौ अर्थ बोकेको क्रीतिम नभएर प्राक्रितिक स्वर्गलाई चिन्न नसकेकोमा,धेरैधेरै धन्याबाद छ हेर्ने कथाको सम्पूर्ण टिमलाई जसले आफ्नो ज्यानलाई खतरामा राखी हामीलाई आफ्नै देशमा भएको हजारौ स्वर्गहरूमध्ये एक स्वर्गको टुक्रालाई चिन्ने मौका दिनुभएकोमा
चेफाको यो धत्लाग्दो वस्ताविक कथा र मुटुनै ढुक्ढक बनाउने दृश्यहरुले एउटा फरक अनुभुती दिलायो उहिले दन्त्य कथा पढ्दा चाख लिने हामी साच्चै मानव जगतको विविध भोगाइ हेर्न पाइने हेर्ने कथालाई शुभकामना !
यात्रा निरन्तर रहोस् ।
जिन्दगी सजिलो कॅाहा छर बाच्नको लागी अनेक गर्नु पर्ने तैपनि रमाईलो छ।
Ramailo ca ni yo ho hamro katha
यति डरलाग्दो कामलाई पनि हजुरहरुको सहकर्मी साथले कति सहज बनाईदियो । यस्तो डरलाग्दो काम हाम्रो नेपालमा गरेको हजुरहरुले छायांकन गरि देखाईदिनु भाकोमा मुरि मुरि धन्यवाद छ । जय नेपाल ।।।।
हेर्ने कथा का सम्पुर्ण टिमलाई धेरै धेरै सम्मान र धन्यवाद 🙏🙏🙏🙏🙏🙏 म पनि हजुर हरु सम्पुर्ण संगै भिडियो हेर्दै कहि डराउदै त कहि रमाइलो मान्दै अन्तिम सम्म यात्रा गरे ।
हरेक ठाउँको वास्तविक कथा हरुलाई हाम्राे मोबाइलको पर्दा समक्ष ल्याऊन सफल भएको हेर्ने कथा परिवारलाई मुरी मुरी धन्यवाद ।
No one can beat to this kind of journalism.what a lyrics, what a direction,what a team.your team deserve a oscar award.yours work always touched our heart.it is not a video it is a full movie of nature and beauty .
When I took up the steamer ride from Chattara to triveni I had seen bunches of bamboos on the Kosi b.and had no idea about this.This beautiful documentary gave me clear idea to my innocence.Thank you,team of Herne Katha.
❤❤❤
साधारण सैलिको उत्कृष्ट कथाहरु🙏🙏❤️❤️❤️❤️
आफ्नो ज्यानलाई जोखिममा राखेर दर्शक स्रोताहरुका लागि नेपालका गाउँ बस्ती कुनाकन्दरामा गएर/पुगेर त्यहाँका बासिन्दाहरुको जीवन भोगाइ विश्व भरी छरिएर रहेका नेपालीहरु माझ देखाउने/हेर्ने अवसर दिलाउनु भयो,हजुरहरुको टिमलाई हृदय देखि सम्मान गर्छु।🙏🙏🙏🙏👏👏👏👏❤️❤️❤️❤️❤️
धन्यबाद हेर्नेकथा को टीमलाई बॉसलाई कोसीमा बगाएर हामी राम्रो ठाऊ देखाउनु भाएको मा
बिधा दिदि लाई नमन यी महान जनता लाई सलाम हाम्रो देश मा बिकास गर्छु भन्छ नेता खै यि जनता ले बिजुलि पनि पाएको छैन ।हुदा हुदा mcc पास गर्छु भन्छ mcc पास गरेर यि जनता ले बिकास पाउ छ त खै पैसा नेता को खल्ती मा जनता बाटो नभएर आफ्नो ज्यान को जोखिम मलेर ज्यान घर परिवार पाल्न नदि सङ जोखिम मोल्दै तै भए र mcc खारेज गर्नु पर्छ जनता लाई भोलि अमेरिका को दास बनु छैन हामी आफ्नै जङ्गल सङ रमाउन दिउ नेपाल को चोर नेता हरु
तपाई हरुको यात्र सफल भयो खुसि लाग्यो धन्यवाद छ
यो अदभुद बाँसको यात्र लाई🇳🇵🙏
चरीहै बस्यो ढुङैमा बाटो छ भेरो
उर्लिन्छ नदि लौ लौ रुन्छ मन मेरो , मन लाई चिसो बनाउदै हेरिरहेको भिडियोको बिचबिचमा गुन्जिने गीतले झन मन रुवाइदिने 😔🙏❤️
धेरै समय पछि हेर्ने कथा को यो नयाँ अंक हेर्न पाईयो। मान्छेले बांच्नको लागि गरेका संघर्षहरु लाई देखाउनु भएकोमा विद्या दिदीको सम्पुर्ण टिमलाई धन्यवाद । आशा छ अब आउने एपिसोड हरुमा पनि यस्तै यथार्थपरक कथाहरुलाई समेटनु हुनेछ...........!
सबै दुख भुलाउछ,हेर्ने कथाका कथा हेरे पछि 😘😘😘
One of the greatest documentary. Hats of to those people who carried to chefa and entire team of Herne Katha.
बिना सुरक्षा साधन पनि हत्केलामा ज्याँन राखेर बाँध्यतामा हाँसेर जीबन गुजार्ने हाम्रो नेपाली समाजले उन्नत देशमाभए के पो गर्थेनन् होला र!😎😎😎😎😎👏👏👏👏👏👏👏
प्रतिक्षाकाे फल मिठाे हुन्छ रे तेस्तै सारै राम्राे लाग्याे।
हाम्रा गाउघरका कथाव्यथालालाई सबैले हजुरकाे कायक्रम मार्फत सम्पूर्णले हेर्न पाउने हुनुभयो ।thank you dd ❤️❤️
जिन्दगी सजिलो कहाँ छर!
यी अप्ठ्याराहरु सङ रमाउदै जिउनु चाहिँ जिन्दगी होला।
रहर थिएन होला ती युबा
साथीहरूको पनि जिबन जोखिममा राखेर तैरिनु,तर बिबस्तालाई कस्ले पो टार्न सक्छ र।संघर्ष मा रमाउदै जिउनु सिकाउने ती युवा साथिहरु प्रति नमन अनि रमाउदै संघर्षको प्रतिबिम्ब देखाउनु हुने हेर्ने कथाको team लाई धन्यवाद!
Hats off to camera man and all those local people who are surviving all those situation ❣️❣️
याे कथा त छुटाउनै नहुने कथा पाे रहेछ हैट । जीवन जिउने संघर्सपुर्ण आ-आफ्नै तरिका, हामी हेर्नेलाई पनि डर त्रास र राेमाञ्चक गज्जब हेर्ने कथा वाह ।
म्याम 🙏🏽, यति खतरापूर्ण यात्रा कसरी आँट गर्नु भयो ? सफल यात्राको लागी हजुर लगायत सम्पूर्ण टिमलाई नमन 🙏🏽🙏🏽
Swimming गर्नआउछ भनेर मात्र हुदैन Life Jacket हरेकले लाउन जरुरी छ एक उक्ति नै छ नि "आगो, पानी, र तरुनी को भर नपर्नु।"
हेर्दै जानोस एकदिन स्थानीय सरकारको नाउमा ठाउ ठाउमा भएका जनप्रतिनिधि हरुले यसमा पनि कर लाउछन।🙄
One million subcribe pugos अग्रिम शुभकामना हेर्न कथा सम्पूर्ण टिम लाई विशेष धन्यवाद बिध्या दि।।।।🙏🙏🙏🙏
भिडियो बनाउने हरु र यो बास मा यताउता ठेल्ने दाइ हरुलाइ म यहि कामना गर्छु कि भगवान बाट धेरै शक्ति मिलोस जति राम्रो र रमाइलो भिडियो तेतिनै खत्रा
This should be promoted as one of the adventures of tourism…
दुख अनी दुखको गहकिला हासो! यि
सबै चिजले मनमोहक बनायो!
शुभकामना संगै धन्यावाद हेर्ने कथा परिवारलाई!!
अर्को भागको प्रतिक्ष्यामा रहने छौ!!
जय देश!🇳🇵जय हेर्ने कथा परिवार💖
progame चाहिँ दिदी हजुर आफैले चलाउनुस न है plz...
मान्नै पर्छ तपाईँहरूको साहस! क्या जलया्त्रा चेफामा! धेरै धन्यबाद र बधाई पनि ! :)
धेरै राम्रो भिडियो हेर्ने कथा का सम्पुर्ण टिम लाई बदाइ छ🎉❤🙏🙏
याे इपिसाेड निकै मन पर्याे। निकै साहसिक तथा जाेखिमपुर्ण कार्य हेर्न पाइयाे; हेर्ने कथाकाे टिमलाई धेरै धेरै धन्यवाद।।
कति सुन्दर छ जिन्दगी 😥😥.
Thank you Herne katha team.
❤️❤️
What a brilliant video made….. if it was made by BBC, CNN, Alzaira, National Geography or etc it would have been sold in million dollars but we are so blessed to watching in free. Thank you Herne katha team ….. 🙏🙏🙏
बिद्या चेलीको हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद ।
“The man who can smile in toughest moment of his life, nothing can make him unhappy.. the man is happiest man in the world…” this story make me feel that.. this story is one of the best story.. it vibes me in unique and adventurous feeling..superb story.. hats up Herne katha Team!!
You guys have won millions of heart. This kind of documentary needs to be awarded with world's prestigious awards. You guys truely deserve it.
आहो कस्तो मन नै छुने एपिसोड। जिन्दगीको अनेक कथाहरुलाई यसरी देखाउनु भएको र आफै पनि जोखिम मोलेर यो कथा देखाउनु भएकोमा सम्पूर्ण team लाई आभार ।
हैन, म्याम , हिम्मतकाे जवाफै छैन । रमाइलो लाग्याे । अजिव यात्रा । जय हाेस हजुरहरूकाे समुहको ।👍️👏😁😁😁😁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Got goosebumps,😲😲When Nepathya songs are played in the middle of the visual story narration.It really makes more related to story.. amazing.. thanks to entire team of herne katha.. keep it up👍
साहसी बिद्द्या बधाई छ
सेम यार
can't we develop as an adventure tourism??
hats off to everyone who made this video possible.🙏🙏
Such a admiring adventure.....forget about rafting and electric boats. Much love❤️
नेपाल र नेपालीको कथालाई नजीकबाट हेर्ने अबसर मिलेको छ। धन्यवाद हेर्ने कथा ❤️
so beautiful to behold yet so terrific to do..
Nepal is such an incredible country ❤
Mad respect to our Nepalese Majhi brothers and Herne Katha Team.
You've gone through such difficult paths to tell us the stories of the real nepalese society.Always your admirer!
Thank you for bringing up these stories!
Kudos to all the team🙏
hami janmeko hurkeko yo bato hidda ko yad aayo di jyu
स्वर्ण जस्तै मेरो देश लाइ देखाउने हेर्न कथा टिमलाइ विशेष धन्यवाद र उच्च सम्मान 😘💖
Such a thrilling brave work nepathya song in that scenerio made me more emotional regards to majhi brothers and herne katha team. 🙏🙌❤❤❤
Never knew the hard work and risk done by our nepali brother's , Thank you to team and proudly salute 🙏🙏 to the person's who are doing it on daily basis. We give credit to our police,army only but these kind of people are aswell our hero of nation .
This is film is for those people who think their life is hard.
Thanks to 'Herne katha' for showing us real life heroes.
Bidhya Chapagain's team deserves a standing round of applause for their high standard of journalism. Red salute !!!
That was hell of a ride, man I couldn't have done that. You guys are not only brilliant and dedicated but also very courageous.